भारत–नेपाल सीमामा मलद्वारमा लागूऔषध लुकाएर तस्करी
barnanmedia.com · Mon Jul 06 09:47:06 GMT 2026

भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् ।
झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्वारभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)