ट्रम्पको मीम पोस्टपछि मेलोनीको प्रतिक्रिया- ‘इटाली कसैसँग भिख माग्दैन’
barnanmedia.com · Mon Jul 06 09:55:09 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग सम्बन्धित एक तस्बिर पोस्ट गर्दै उनीप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा मेलोनीलाई माथितिर हेरिरहेको देखिने एक मीम सार्वजनिक गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)