रूसी मिसाइल आक्रमणमा ११ युक्रेनीको मृत्यु, जेलेन्स्कीद्वारा सहयोगको याचना
bishowkhabar.com · Mon Jul 06 10:02:17 GMT 2026

काठमाडौं– रूसले युक्रेनको राजधानी कीभमा गरेको पछिल्लो मिसाइल आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।
घटनापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका तथा युरोपेली साझेदार राष्ट्रहरूलाई युक्रेनका लागि थप पेट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)