महिलालाई सडकमा गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ
shilapatra.com · Mon Jul 06 10:02:29 GMT 2026

सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ परेका छन् ।
ललितपुर महालक्ष्मी नगरपािलका -२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी– २ बस्ने ५५ वर्षका सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)