ऊर्जामन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’बाट उद्धार गरिएका घाइतेलाई भेटे
barnanmedia.com · Sun Sep 06 23:21:19 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरेका छन् ।
आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेटगरी स्वास्थ अवस्थाबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)