निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो
khabarhub.com · Mon Jul 06 10:07:56 GMT 2026

काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य सूचकांक’ सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नेपालको निर्माण क्षेत्रमा लागतको चाप उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (माघ–चैत २०८२) मा समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतको वृद्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)