आन्तरिक रोजगारी विस्तार र श्रम सुधारमा सरकार युद्धस्तरमा सक्रिय : श्रम मन्त्री यादव
aarthiknews.com

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्र सुधारका लागि युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२) घोषणा भइसकेको र सोअनुसार राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)