सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुँदैन : भीष्मराज आङदेम्बे
newsofnepal.com · Mon Jul 06 10:26:29 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)