भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव
barnanmedia.com · Sun Sep 06 23:44:08 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)