जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी
barnanmedia.com · Sun Sep 06 23:42:25 GMT 2026

यहाँका राजनीतिक दल एवं सरोकारवालाले १० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
मानवअधिकार मञ्च नेपाल, इलामको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा फिदिममा सञ्चालित दुईदिने कार्यशालाबाट उक्त घोषणापत्र जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)