उपसभामुखको पक्षमा उभिने समाजवादीको निर्णय
thahakhabar.com

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।
पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)