अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा
setopati.com · Mon Jul 06 10:32:00 GMT 2026

इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा उनका तीन छोराहरू देखिएका छन्।
आइतबार तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहमा खामेनीका तीन छोराहरू मुस्तफा, मेइसम र मसउद उनका परिवारका अन्य सदस्यसँगै अन्तिम श्रद्धाञ्जलीमा सहभागी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)