नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोकिन्छ : सेवोन अध्यक्ष भट्ट
arthasansar.com

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट र विभिन्न लगानीकर्ता संघहरूबीच पूँजीबजारको वर्तमान अवस्था र सुधारका सम्बन्धमा छलफल भएको छ । पूँजी बजारका विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा बोर्डका अध्यक्षले लगानीकर्ताका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेटमा पूँजीबजारलाई पारदर्शी र व्यवस्थित बनाउन निम्न बुँदाहरूमा केन्द्रित भई छलफल भएको छः
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)