थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्क लोगो प्रदान
rajdhanidaily.com · Mon Jul 06 10:37:44 GMT 2026

काठमाडौं । थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क लोगो प्राप्त गरेको छ। संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो ।
संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले उक्त लोगो प्राप्त गर्न सफलता हासिल गरेको हो । उनका अनुसार यो लोगोले नेपालभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)