१२ बुँदे युवा संकल्प जारी गर्दै ‘उडान : बटेश्वर युवा कार्यक्रम’ सम्पन्न
onlinekhabar.com · Mon Jul 06 10:37:40 GMT 2026

२१ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले दुई दिने ‘उडान : बटेश्वर युवा कार्यक्रम–२०८३’ सम्पन्न भएको छ ।
कार्यक्रमको समापनसँगै सहभागी युवाले १२ बुँदे ‘उडान बटेश्वर युवा संकल्प–पत्र, २०८३’ सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)