स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता
khabarhub.com · Mon Jul 06 10:34:45 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत आचरण, सेवाग्राहीप्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘आचारसंहिता, २०८३’ लागू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)