सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
khabarhub.com · Mon Jul 06 10:34:21 GMT 2026

काठमाडौं – सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)