महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ
barnanmedia.com · Mon Jul 06 10:25:59 GMT 2026

काठमाडौं । रक्षा मन्त्रालयमा कार्यरत एक अधिकृत सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत वर्ष ५५ का सुरेन्द्र भट्टले यस्तो हर्कत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)