तनहुँका दुई स्थानीय तहको बजेट पारित
arthadabali.com · Mon Jul 06 10:44:03 GMT 2026

दमौली (तनहुँ) / बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ ।
बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)