प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज
nagariknews.nagariknetwork.com · Mon Jun 15 00:39:44 GMT 2026

सातै प्रदेश सरकारले आज सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउँदै छन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारहरूले नयाँ कार्यक्रमको घोषणासँगै पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिएको अधिकारीले बताएका छन्।
कोसी प्रदेश: आकार बढ्ने
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)