कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन(नामसूची)
reportersnepal.com · Fri Aug 28 07:12:38 GMT 2026

काठमाडौं । बुधबार बिहान रसुवामा आएको बाढीपछि सम्पर्कविहीन कैलाश मानसरोवर यात्रामा गएका ६४४ जनाको नाम सार्वजनिक भएको छ ।
उनीहरूमध्ये १२७ नेपाली र अन्य विदेशी नागरिक छन् । सार्वजनिक नाममा सबैभन्दा बढी भारतीय नागरिक १७८ जना बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)