कांग्रेसको इतर पक्षले साउन ६ गते काठमाडौंमा वृहत् कार्यक्रम गर्ने, वैकल्पिक बाटोबारे पनि छलफल
nepalpress.com · Mon Jul 06 10:48:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ। सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले बीपी स्मृति दिवसको दिनमा सम्पर्क कार्यालयबाट बृहत् कार्यक्रम हुने नेता मीन विश्वकर्माले बताए।
उनका अनुसार कार्यक्रम काठमाडौंमा हुनेछ। स्थान र कार्य तालिका तय हुन बाँकी रहेको बताए। भोलिकै बैठकबाट १५ औँ महाधिवेशनको कार्य तालिका र सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे पनि निर्णय लिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)