इक्वेडरविरुद्ध आइभरीकोस्टको रोमाञ्चक जित
baahrakhari.com · Mon Jun 15 01:06:18 GMT 2026
काठमाडौं । विश्वकपमा आइभरीकोस्टले रोमाञ्चक जित निकालेको छ ।
अमेरिकामा इक्वेडरविरुद्ध भएको खेलमा अन्तिम क्षणमा गोल गर्दै आइभरीकोस्ट १-0 ले विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बनेको थियो । दोस्रो हाफको ८९ औँ मिनेसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)