असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
ratopati.com · Mon Jul 06 10:52:22 GMT 2026

काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो ।
विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको असार २२ गतेसम्ममा नेपालभर ४५.० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब साढे १२ प्रतिशतले न्यून देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)