रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
ratopati.com · Mon Jul 06 10:53:09 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार राजधानी काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान तथा प्रविधिमा आधारित ज्ञान र सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)