दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै, छुट्लान त आज ?
annapurnapost.com · Fri May 22 05:33:41 GMT 2026

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलले प्रसाईंको थुन्नुको कारण सोधेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)