संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न हर्क साम्पाङको चेतावनी
deshsanchar.com · Mon Jul 06 09:15:34 GMT 2026

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)