दाङमा १३ फिट लामो अजिङ्गरको सकुशल उद्धार
deshsanchar.com · Mon Jul 06 10:36:47 GMT 2026

दाङ – देउखुरीमा १३ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरिएको छ। सोमबार दिउँसो गढवा गाउँपालिका–७ शान्तिपुरस्थित चन्दनपुर सामुदायिक वन क्षेत्रमा ३० किलोभन्दा बढी तौलको अजिङ्गरको फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)