धुलिखेल–खावा सडकखण्ड : राति बन्द नगरिने
deshsanchar.com · Mon Jul 06 10:50:59 GMT 2026

काभ्रेपलाञ्चोक – बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ। सो सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)