दोस्रो अन्तराष्ट्रिय टि-२० महिला क्रिकेट : मलेसियामाथि नेपालको लगातार दोस्रो जित, ७ विकेटले हार्यो
nepalbahas.com · Fri May 22 05:40:59 GMT 2026
दोस्रो अन्तराष्ट्रिय टि-२० महिला क्रिकेट : मलेसियामाथि नेपालको लगातार दोस्रो जित, ७ विकेटले हार्यो
८ जेठ, काठमाडौं । एसियन गेम्स खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ । आज बिहान भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)