पतञ्जलिको ‘औषधि-ग्राम’ सपना: दुई दशकसम्म न अस्पताल बन्यो, न गौशाला
nagariknews.nagariknetwork.com · Sat Jun 14 16:12:45 GMT 2025

काभ्रेको बनेपा नगरपालिका-१४, नासिकास्थानका स्थानीय बासिन्दाले दुई दशकअघि आयुर्वेदिक अस्पताल, औषधि उत्पादन केन्द्र र गाईफार्म स्थापना हुने आशामा बिक्री गरेको जग्गामा कुनै पनि विकास-निर्माण नभएकोमा गहिरो असन्तुष्टि र निराशा व्यक्त गरेका छन्।
उनीहरूले विकासको वाचामा कौडीको भाउमा बेचेको जग्गा हाल नाफा कमाउने उद्देश्यले बेचबिखनको साधन मात्र बनेको भन्दै आक्रोश पोखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)