परमानन्द समृति पत्रकारिताबाट राससका वरिष्ठ समाचारदाता केसी पुरस्कृत
barnanmedia.com · Mon Jul 06 10:58:14 GMT 2026

राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेशका पूर्वप्रमुख एवं वरिष्ठ समाचारदाता भरत केसीलाई परमानन्द स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
परमानन्द स्मृति दिवस तथा १६औँ साधारणसभाका अवसरमा वरिष्ठ समाचारदाता केसीलाई रु १० हजार नगद पुरस्कार एवं दोसल्लासहित सम्मान गरिएको हो । रासस लुम्बिनी प्रदेश प्रमुख केसी हाल राससको केन्द्रीय कार्यालयमा उपनिर्देशकको भूमिकामा हुनुहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)