पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
baahrakhari.com · Sat Jun 14 17:16:45 GMT 2025

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न स्थानमा चट्याङ लागेर १८ जना घाइते भएका छन् । देशभरमा चट्याङबाट १८ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
संखुवासभा, मकवानपुर, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । रोल्पामा मात्र आठजना घाइते भएका उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)