महिला टी-२०मा मलेसियामाथि नेपालको क्लिन स्वीप
kathmandupati.com · Fri May 22 05:52:56 GMT 2026
काठमाण्डु – नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
शुक्रबार भएको अन्तर्राष्ट्रिय टी–२०को दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटको फराकिलो जित हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)