निर्माण व्यवसायीलाई मन्त्री लम्सालको आग्रह: काम नरोक्नुस्, सरकार अनुदार छैन
clickmandu.com · Fri May 22 05:51:18 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)