लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउँदै माङ्सेबुङ
kalakarmi.com · Fri May 22 06:00:51 GMT 2026

इलाम- इलामको माङ्सेबुङ गाउँपालिकाले आगामी जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको बहुभाषिक र स्थानीय स्वायत्तताको अधिकार प्रयोग गर्दै गाउँपालिकाले देशमै पहिलो पटक यो अभ्यास गर्न लागेको हो । गाउँपालिकाले बिहिवार पत्रकार सम्मेलन आयोजना गरी भाषिक कार्यान्वयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)