एक दिनपछि रद्ध गर्नुपर्ने सूचना सरकारले किन जारी ग-यो ?
kathmandupati.com · Fri May 22 06:05:42 GMT 2026

काठमाण्डू– सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि बिहीबार आह्वान गरेको दरखास्त आह्वानसम्बन्धी सूचना रद्ध गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै दरखास्तसम्बन्धी सूचना रद्ध गरिएको जनाएको हो । मन्त्रालयले यसअघि ७ जेठमा सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)