नेपाललाई ‘सडक बालबालिका मुक्त’ बनाइने, ५० स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र थपिने
nagariknews.nagariknetwork.com · Mon Jul 06 11:07:16 GMT 2026

सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने घोषणा गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले यसका लागि ‘विशेष संरक्षण निर्देशिका–२०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)