श्रीलङ्काको कारागारमा झडप हुँदा १९ को मृत्यु, ५० जना घाइते
nagariknews.nagariknetwork.com · Mon Jul 06 11:20:31 GMT 2026
श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)