अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ
khabarhub.com · Mon Jul 06 11:22:53 GMT 2026

काठमाडौं – चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका-१ बस्ने ३१ वर्षीय संजिब खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)