सवारी दुर्घटनामा एक जनाको मृत्यु
khabarhub.com · Mon Jul 06 11:24:17 GMT 2026

गुल्मी – रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज १५२८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार रेसुङ्गा नगरपालिका-८ बसपार्क बस्ने सोही नगरपालिका-२ बाघमारे घर भएका १६ वर्षीय सुदिप नेपालीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)