सरकार अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको छ : गुरु बराल
nepalnews.com · Mon Jul 06 11:31:22 GMT 2026

काठमाडौँ। नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा सोमबार उनले सरकारले सय दिन पूरा गर्दै गर्दा सत्ता पक्षबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति र प्रधानमन्त्रीको कार्यालयबाट सुरु गरिएको संविधान संशोधनको प्रक्रियाप्रति समेत गम्भीर असहमति रहेको धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)