एनपीएल अक्सन : सचिन बने पहिलो सोल्ड हुने खेलाडी
nepalviews.com · Mon Jul 06 11:33:29 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि खेलाडीको अक्सन अहिले जारी छ । जारी अक्सनमा १५५ जना खेलाडी अक्सन सूचीमा छन् ।
योपटक सोल्ड हुने पहिलो खेलाडी सचिन भट्टराई बनेका बनेका छन् । उनलाई साविक उपविजेता सुदूरपश्चिम रोयल्सले टिममा अनुबन्ध गरेको छ । उनी २ लाख रुपैयाँमा सोल्ड भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)