जेन्जीहरुले गुन्जी परिसरमा फहराए नेपालको राष्ट्रिय झण्डा
nepalpress.com · Mon Jul 06 11:28:42 GMT 2026

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेन्ज ी नागरिक अभियानका अभियन्ताहरूले दार्चुला जिल्लाअन्तर्गत कालापानी–लिपुलेक क्षेत्रको काखैमा रहेको गुन्जी गाउँ परिसरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
राष्ट्रिय जेन्ज ी नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी तथा सचिव प्रकाश बमले नेपाली राष्ट्रिय झण्डा फहराउँदै उक्त क्षेत्र नेपालको अभिन्न भूभाग भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)