सुजनले विराटनगरबाट एनपीएलको तेस्रो संस्करण खेल्ने
baahrakhari.com · Mon Jul 06 11:28:28 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम विराटनगर किंग्सले तेस्रो संस्करणको निम्ति सुजन थपलियालाई भित्र्याएको छ ।
सोमबार विराटनगरले चार लाख ३० हजार रुपैयाँमा सुजनलाई प्रतियोगिताको निम्ति अनुबन्धित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)