सहमतिका लागि एक ठाउँमा बस्न जरुरी छ : महत
baahrakhari.com · Mon Jul 06 11:29:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको आन्तरिक विवाद समाधानका लागि एक ठाउँमा बस्नु जरुरी रहेको निष्कर्ष निकालेको छ ।
सम्पर्क कार्यालयमा सोमबार बसेको बैठकपछि नेता डा. प्रकाशशरण महतले पहिला एक ठाउँमा बसेपछि सहमति बन्ने/नबन्ने कुरामा छलफल गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)