दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै
kharibot.com · Fri May 22 06:25:00 GMT 2026

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)