लोकलयमा आधारित कृष्णको ‘ढल्की ढल्की’ गीत सार्वजनिक
kalakarmi.com · Fri May 22 06:30:09 GMT 2026

काठमाडौं- गायक कृष्ण बिक र गायिका दिपिका बयम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
लोकलयमा आधारित गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक छमछम नचाउने शैलीको गीतमा जुना सुन्दास र प्रदीप् लामालाई अभिनय गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)