तरल अक्सिजन आयातले उद्योग मारमा
gorkhapatraonline.com · Mon Sep 07 01:13:29 GMT 2026

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ।
कोरोना सङ्क्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका बेला सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ वटा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका थिए । देशभरमा अक्सिजनको माग बढ्दा उत्पादन क्षमता वृद्धि गरेर आपूर्ति प्रणाली सहज बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)