भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
nepallive.com · Mon Sep 07 01:13:03 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीबाट आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)